Incident Reports

नेपाल ऑइल निगमका कर्मचारी विरुद्ध मुद्धा दर्ता l

2014-06-13

Bagmati, Kathmandu, Kathmandu

नेपाल आइल निगमका कर्मचारी प्रकाश कुमार श्रीबस्ताव माथि अख्तियार दुरुपयोग आयोग द्वारा मुद्धा दर्ता गरिएको छ। श्रीबस्तावले बढुवाको लागि नकाल्ली पढाई को कागजात पेश गरेका थिए।

0 Comments

Related Reports
Related Trend Analysis