Incident Reports

प्रधानमन्त्री ओलीलाई सिरहामा कालोझण्डा, दर्जन युवाहरु पक्राउ

2021-02-01

जनकपुरधाम-

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिरहामा कालोझण्डा देखाइएको छ।सिरहाको सिरहामा तत्कालीन एमाले नेता हेमनारायण यादवको १७औं स्मृति दिवसको अवसरमा आयोजित स्मृतिसभामा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीलाई नेकपा दाहाल–नेपाल पक्षका युवा तथा विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन्।

यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएका थिए । प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने आधा दर्जन युवाहरु पक्राउ परेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Detention of Protesters
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments