Incident Reports

काठमाडौँमा प्रचण्ड–नेपाल समूहको मसाल जुलुस

2021-02-03

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ, २१ माघ ।

नेकपा प्रचण्ड- नेपाल पक्षका विभिन्न भातृसंगठनहरुले बागबजारमा मसाल जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा भएको नियुक्ति लगायतको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार साँझ बागबजारमा मसाल जुलुस निकालेको हो ।

असंवैधानिक तबरले संबैधानिक निकायमा प्रमुख आयुक्त र अन्य आयुक्तहरुलाइ नियुक्ति गरिएको भन्दै नेकपाले माघ २२ गते घोषणा गरेको आमहड्ताल लाई सफल बनाउ भन्दै उक्त मसाल जुलुस निकालेको हो ।

   

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments