Incident Reports

पोखरामा नेकपा प्रचण्ड–नेपाल समूहको मसाल जुलुस

2021-02-03

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले पोखरामा मसाल जुलुस निकालेको छ । आमहडतालको पूर्वसन्ध्यामा बुधबार साँझ पोखरास्थित शिवालयचोकमा रहेको नेकपाको पार्टी कार्यलयबाट मसाल जुलुस निकालिएको हो । 

नेकपा कास्कीका विभिन्न पदाधिकारी, विद्यार्थी र कार्यकताको उपस्थितिमा निस्किएको मशाल जुलुश सभागृहचोक र पृथ्बीचोकमा पुगेमा पुगेर प्रदर्शन गरेको थियो । मसाल जुलुसमा भोलि माघ २२ गते आमहडताल नेपाल बन्द सफल पारौँ, केपी ओली मुर्दावाद लगायत नाराबाजी गरिएको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments