Incident Reports

सडकमा टायर बालेर बुटवलमा प्रदर्शन

2021-02-04

Lumbini, Rupandehi, Butwal


नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको प्रभाव बुटवलमा  पनि परेको छ । यहाँको मुख्य सडकमा प्रदर्शनकारीले टायर बालेका छन् । त्यस्तै ठूला सवारी साधन सडकमा तेर्साएर यातायात अवरुद्ध गरेका छन् ।

बन्द कर्ताहरुले सडक अवरुद्ध गरेपछि छोटो तथा लामो दुरीमा चल्ने सवारी साधन अवरुद्ध हुँदा यातायात क्षेत्र प्रभावित भएको छ ।


संवैधानिक निकायमा गरेको पछिल्लो नियुक्ति तथा शपथका विरुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले आव्हान गरेको आमहड्तालको प्रभाव बुटवलसहित लुम्विनी प्रदेशमा परेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments