Incident Reports

माइतीघरमा विवेकशीलको गर्‍यो जुत्ता झुण्ड्याएर प्रदर्शन

2021-02-08

२६ माघ, काठमाडौं ।

विवेकशील नेपाली दलले संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध प्रदर्शन गरेको छ ।विवेकशीलले सोमबार माइतीघर मण्डलामा ‘विधि विधान नकुल्च’ भन्ने नारासहित प्रदर्शन गरेको हो । संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको विवेकशीलले आज जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Bibeksheel Sajha Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments