Incident Reports

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको प्रदर्शन

2021-02-21

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : जनता समाजवादी पार्टीले (जसपा)प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गरेको छ।

पार्टीले आइतबार काठमाडौको रत्नपार्कमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध नारावाजी गरेको हो।

 प्रतिगमनकारी कदमविरुद्ध देशभरिका सम्पूर्ण महानगर, उप-महानगर, नगर र गाउँपालिकामा जनप्रदर्शन र विरोध कार्यक्रम रहेको पार्टीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments