Incident Reports

ओलीको ‘प्रतिगामी’ कदमको विरोधमा माइतीघरमा प्रदर्शन

2021-02-22

Bagmati, Kathmandu, Kathmandu

प्रतिगमनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्ष निकट दलित मोर्चाको अगुवाइमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।  प्रतिनिधि सभा विघटन लगायत सरकारको प्रतिगामी कदमको विरोधमा मोर्चाका कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरुले ‘केपी ओलीको असंवैधानिक र प्रतिगमनकारी कदमको विरोध गरौँ’ लेखिएका पम्प्लेट बोकेका थिए । 















Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates , Dalit Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments