Incident Reports

अधिनायकवादविरुद्धको प्रदर्शनमा फूलमाला

2021-02-22

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं ।

अधिनायकवादविरुद्ध निरन्तर शान्तिपूर्ण र सिर्जनात्मक प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले ३७औँ प्रदर्शनमा आज फूलमालासहित प्रदर्शन गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गरेको विरोधमा विवेकशीलले प्रदर्शन गरेको हो ।विवेकशीलले अधिनायकवादविरुद्ध हरेक सोमबार र बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Bibeksheel Sajha Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments