Incident Reports

विप्लव माओवादीका सर्लाही-महोत्तरी इञ्चार्ज पक्राउ

2021-02-28

Madhes, Mahottari, Gaushala, Ward 11

महोत्तरीबाट विपल्व समूहका महोत्तरी-सर्लाही इञ्चार्ज समातिएका छन्।विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङलाई पक्राउ गरेको हो।आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशाला नगरपालिका-११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

सर्लाहीमा चन्दा आतंक मचाएपछि प्रहरीले खोजि सुचिमा राखेका शुसलिङ्गलाई आइतबार साझ पक्राउ गरीएको हो। उनी प्रहरीको खोजीमा थिए।प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखे पनि यसबारे विस्तृत जानकारी दिएको छ।महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले सुसलिङ पक्राउ परेको पुष्टि गरे।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments