Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-02-27

चार वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  १६ वर्षीय बालकलाई फागुन १६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन १५ गते अप्राकृतिक यौन दुर्व्यवहार गरेको भन्दै  पीडितपक्षले फागुन १५ गते  इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर कपिल वाग्लेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  फागुन १५ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments