Incident Reports

चक्कु प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोगमा पक्राउ

2021-03-30

Madhes, Dhanusha, Mithila, Ward 8

धनुषा, २०७७ चैत १७ गते 

मिथिला नगरपालिका-८ कुसुम बिछौना बस्ने २९ वर्षीय रोशन महतोलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय प्रमोद कुमार महतोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । होली खेल्ने विषयमा विवाद हुँदा अचानक चक्कु प्रहार गरी गम्भीर घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बडहरी र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने प्रमोदलाई पक्राउ गरेको हो । घाइते रोशनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports