Incident Reports

प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा पक्राउ

2021-03-31

Bagmati, Kathmandu, Kathmandu, Ward 26

काठमाडौं, २०७७ चैत १८ गते   

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने काभ्रे पाँचखाल नगरपालिका-९ घर भएका ३० वर्षीय रिकेश पहरी लगायत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै झगडा गरिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट डिउटीमा खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी कर्मचारीलाई एक्कासी हातपात गरेपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Police website

0 Comments

Related Reports