Incident Reports

ताप्लेजुङमा गोली हानी शिक्षकको हत्या

2021-04-22

Province 1, Taplejung, Meringden, Ward 2

ताप्लेजुङ — मेरिङदेन गाउँपालिका–२ सान्थाक्राको जिदिमा निवासी जालपा देवी आधारभूत विद्यालयका शिक्षक खड्कबहादुर आवाजुङ लिम्बुको गोली प्रहार गरी हत्या भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार प्रताप भनेर चिनिने ३० वर्षीया आकाश लिम्बूले बिहीबार बेलुका भरुवा बन्दुक हानेर ५० वर्षीय खड्कबहादुरको हत्या गरेका हुन् ।

अभियुक्तलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको पोख्रेलले बताए । खड्कबहादुरको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ । हत्यामा प्रयोग भएको बन्दुकसमेत बरामद गरेको प्रहरीले जनाएको छ । 

घटनाको अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षकले पोखरेलले बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports