Incident Reports

छिमेकीको कुटपिटबाट एक जनाको मृत्यु

2021-04-23

Madhes, Dhanusha, Janaknandani, Ward 6

धनुषा, २०७७ वैशाख ११ गते जनकनन्दनी गाउँपालिका-६ कठाल टोल बस्ने ७८ वर्षीय हरिप्रसाद यादवको छिमेकीको कुटपिटबाट शुक्रबार दिउँसो मृत्यु भएको छ । जग्गाको बिषयमा सोही ठाउँ बस्ने ६५ बर्षीय बिनोद रान यादव सहित ४ जनाले हरिप्रसादलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।कुटपिटमा संलग्न हाल फरार रहेका बिनोद लगायत ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports