Incident Reports

घरमा आगो लगाएको आरोपमा जीवन पक्राउ

2021-04-27

Gandaki, Syangja, Harinas, Ward 5

स्याङ्जा ।

हरिनास गाउँपालिका ५ का जीवन आले कान्छी आमाको घरमा आगो लगाएको आरोपमा पक्राउ परेका छन् ।३६ वर्षीय आलेमाथि आफ्नी कान्छी आमा ५५ वर्षीया उमा आलेको खरले छाएको घरमा आगो लगाएको आरोप छ। आगलागीमा घरसँगगै खरले छाएको धन्सार पनि जलेको छ ।

धन्सारमा थुनिएका ३ वटा बाख्रा, एउटा बंगुर र १० वटा कुखुरा जलेर मरेका छन् भने १ भैसी र बाख्रा घाइते भएको प्रहरीले जनाएको छ।आरोपित आलेलाई नियन्त्रणमा लिई उपद्रवसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports