Incident Reports

शंकास्पद वस्तु फेला

2021-04-30

Province 1, Jhapa, Damak, Ward 9

दमक, बैशाख १६। झापाको दमकमा बम जस्तो देखिएको शंकास्पद बस्तु नष्ट गरिएको छ ।

दमक नगरपालिका-९ स्थित प्रगति मार्गमा टिनको. डब्बामा कालो टेपले बाँधेको अबस्थामा शंकास्पद बस्तु फेला परेको थियो । त्यस पोकामा सादा कागजमा नेपाल कम्युनिष्ट पार्टी विद्रोही लेखिएको कागज टाँसिएको थियो । खवर हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटी गई उक्त स्थान सुरक्षित राखेको थियो । त्यस वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ। पुरानो स्टिलको रंगको बट्टामा ढुङ्गा हालेर बाहिर तारले बेरेको अवस्थामा राखिएको हुनाले बिस्फोट नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
Total damaged Buildings 00
Local Newspaper - Jhapa

0 Comments