Incident Reports

घरझगडाको निहुँमा २१ वर्षीय छोराले गरे अफ्नै बाबुको हत्या

2021-05-15

Karnali, Dailekh, Dungeshwor, Ward 6

दुल्लु ।घरझगडा हुँदा यहाँ एक जनाको हत्या भएको छ ।डुङेश्वर गाउँपालिका– ६ डुङेश्वर बजारका २१ वर्षीय विकास बुढाले आफ्नै बाबु ४६ वर्षीय नकुललाई हत्या गरेको प्रारम्भिक जानकारी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले दिनुभयो । अभियुक्त विकासलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान शुरु गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports