Incident Reports

No translation available.

2014-07-13

ले असार २७ गते पीडित बालिका गाई चराउन गएको समयमा झाडीमा लगि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुपाल सिङ रानाले बताए । घटना बारे बालिकाले आमालाई बताएपछि सोही दिन पीडितकी आमाले प्रहरीलाई घटनाबारे जानकारी गराएकी थिइन् । प्रहरीले आरोपितलाई असार २७ गते नै घरबाट गिरफ्तार गरी घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पीडित बालिकाको असार २८ गते जिल्ला अस्पताल विजुवारमा स्वास्थ्य परीक्षण गरिएको इ्रन्स्पेक्टर रानाले बताए । रविन्द्र पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis