Incident Reports

ढुंगा प्रहारबाट मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा

2021-06-02

Karnali, Surkhet, Lekbeshi

सुर्खेत, २०७८ जेठ २० गते   लेकबेशी नगरपालिका-२ साँझे बस्ने ३१ वर्षीय बम बहादुर ठाडामगरको ढुंगा प्रहारबाट बुधबार दिउँसो मृत्यु भएको छ । घरायसी बिषयमा विवाद हुँदा उनकै दाइ ३४ वर्षीय टोप बहादुर ठाडामगरले टाउकोमा ढुंगाले प्रहार गर्दा गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङहोम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय लेकबेशी र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोप बहादुरलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports