Incident Reports

No translation available.

2014-07-13

Province 1, Morang, Pathari Shanishchare

Sukdev Chaudhary मोरङ । ०७१ असार २९ गते एक ९ वर्षीया बालिकालाई पथरीशनिश्चरे नपा-८ स्थित भुटानी शरणार्थी शिविरका १४ वर्षीय बलकले असार २८ गते घरमा एक्लै खेली रहेको अवस्थामा बलात्कार गरेको आरोपमा पीडित परिवारले असार २९ गते इलका प्रहरी कार्यालय पथरीमा उजरी दिएको छ । उजरीको आधारमा आरोपित बालकलाई नियन्त्रणमा लिएको र्सइ लोकबहादुर दियालीले जानकारी दिए । पीडितको स्वास्थ्य परीक्षण असार २९ गते कोसी अञ्चल अस्पताल विराटनगरमा भएको प्रहरीले जनायो । घटनाको विषयमा अनुसन्धान भई रहेको र्सइ दियालीले बताए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis