Incident Reports

मीनभवनमा अनेरास्ववियु क्रान्तिकारीद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

2021-06-07

Bagmati, Kathmandu, Kathmandu, Ward 32

२४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ ।काठमाडौं मीनभवनस्थित नेपाल कमर्स क्याम्पस क्याम्पसअगाडि अनेरास्ववियू (क्रान्तिकारी) का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए ।प्रहरीले तत्कालै हस्तक्षेप गरी केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments