Incident Reports

सरकारको विरोधमा उत्रिएका नेविसंघका कार्यकता पक्राउ

2021-06-09

काठमाडौं । सरकारको विरोधमा उत्रिएका नेपाली विद्यार्धी संघ (नेविसंघ) का नेता कार्यकताहरू पक्राउ परेका छन् । संसद् विघटनको विरोधमा पुतलीसडकमा प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिपक ओझा, मिलन खतिवडा, सोम मल्ल, आदित्य काफ्ले, सुदिप अधिकारी, लोकेश कुँवरलाई पक्राउ गरेको नेविसंघले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments