Incident Reports

नेविसंघद्वारा काठमाडौंको जडीबुटीमा प्रधानमन्त्री ओली र राजेन्द्र महतोको पुत्ला दहन « News24 : Premium News Channel

2021-06-15

Bagmati, Kathmandu, Kageshwori Manahora

काठमाडौं । काठमाडौंको जडीबुटी मनोहरामा नेविसंघले प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा शहरीबिकासमन्त्री राजेन्द्र महत्तोका पुत्ला दहन गर्दै मशाल जुलुस निकालेका छ ।

प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि, चूरे दोहन, उपप्रधानमन्त्री राजेन्द्र महतोको राष्ट्रविरोधी अभिव्यक्तिलगायतको विरोधमा नेविसंघले पुत्ला दहन गर्दै मसाल जुलुस निकालेका हुन् ।

मसाल जुलुसका क्रममा उनीहरुले सरकार बिरोधी नारा लगाएका थिए । केहीबेर मसाल जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गर्दै ११ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Detention of Protesters
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments