2021-07-17
Bagmati, Kabhrepalanchok, Bhumlu, Ward 9
प्रहरीले आफ्नै बाबुको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । ७० वर्षीय कमान सिंह तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भुम्लु गाउँपालिका ९ धेरैनी बस्ने ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । दुर्गाले कुटपिट गर्दा कमान सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । कमानसिंहको हत्या भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरी टोलीले दुर्गालाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Unclear |
Primary Cause | Unclear |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance