Incident Reports

हराएकी महिला मारिएको अवस्थामा फेला l

2014-07-23

Lumbini, Kapilbastu, Banganga

पताना-५ कि २६ बर्सिय गंगा पौडेल नाम गरेकी महिला सामुदायिक वन गजेहडा , कपिलवस्तु मा मारिएकी अवस्था मा फेला परेकी छिन् l उनलाई बलत्कार गरि हत्या गरिएको भन्ने आरोपमा वहा का आफन्त ले उजुरी गरेक छन् l गए राति आईतबार घर फर्किने क्रम मा बेपत्ता भएकी र निम्न दिन गाउलेहरुले वनमा उनलाई बस्त्र बिहिन मृत अवस्था मा फेला परेका छन्l

0 Comments

Related Reports
Related Trend Analysis