Incident Reports

माधव नेपाललाई लाल गद्दार भन्दै गृहजिल्ला रौतहटमा आइटी आर्मीको प्रदर्शन - Narayanionline.com

2021-07-31

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई लाल गद्दार भन्दै उनकै गृहजिल्ला रौतहटमा विशाल मोटरसाइकल र्‍यालीसहित जनप्रदर्शन भएको छ। शनिबार काठमाडौंमा नेपाल निकट अखिल फोर्सले आयोजना गरेको मोटरसाइकल र्‍यालीको काउन्टर र्‍याली रौतहटमा निकालिएको हो।

पूर्वशहरी विकासमन्त्री प्रभु साहको नेतृत्वमा गठन भएको आर्मीले मोटरसाइल ¥याली प्रदर्शन गरेको हो । आर्मीका केन्द्रीय संयोजक सिवी साह र प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा ¥याली निकालिएको थियो ।

प्रतिलिपि अधिकार © २०२०/२०७६ नारायणी मिडिया हाउस। सर्वाधिकार सुरक्षित।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments