Incident Reports

आत्महत्या गर्नु अगाडी भतिजीको हत्या

2014-07-23

Sudurpashchim, Baitadi, Dogadakedar

RAJENDRA BHATTA कताजुपानी, बैतडीका १८ बर्से युवक माने लाहुरले आत्महत्या गर्नु अगि ७ महिने भतिजीको हत्या गरेका छन्। प्रहरीका अनुसार अगिल्लो दिन भाउजु संगको झगडालाई लिएर मानेले यो क्रियाकलाप गरेको हो। मानेले भतिजीको हत्या घर अगाडी को ढुंगामा टाउको ठोकेर गरेका थए। त्येस पछि उनी घर वन्द ५०० मि पर गएर रुखमा झुण्डी आत्महत्या गरेका थए। युक्त घटनामा घाइते भएकी भाउजुको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ। दुवै मृतकको लाशलाई पोस्त्मर्तम को लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ। प्रहरी अनुसार घटनाको छानबिन भैरहेको छ।

0 Comments