Incident Reports

यौन हिंसामा परेका महिलाहरुको न्यायका सुनिश्चितताका लागि दबाबमूलक धर्ना कार्यक्रम l

2014-07-28

Bagmati, Kathmandu, Kathmandu

दुई वर्ष देखि यौन हिंसा अन्त्य तथा न्याय, समानता र मानवअधिकार सुनिश्चितताका लागि महिलाहरु, महिला मानवअधिकार रक्षकहरुको अगुवाईमा तथा बलात्कारविरुद्व अभियानमा आबद्घ संस्थाहरुको सकृयतामा महिला दबाबको स्वरुपमा परिवर्तन गर्दै महिला आन्दोलनका १० बुँदे मागहरु कार्यान्वयनका लागि सरकारको जवाफदेहिताका लागि जेष्ठ १९, २०७१ देखि हरेक सोमवार १ घंटे धर्ना दिदै आएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis