Incident Reports

बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने दुईजना गिरफ्तार l

2014-07-27

Bagmati, Sindhupalchok, Tripurasundari

Nati Babu Dhital धुस्कुन गाविस -४ डाँडागाउका ६० वर्षीय नारायणबहादुर भण्डारी र सोही ठाउँका ओमबहादुर भण्डारीलाई साउन ११ गते सोही ठाउँकी ६७ वर्षीया एकल महिला विष्णुकुमारी भण्डारीलाई साउन १ गते बिहान घरभित्र बसिरहेको बेला बोक्सीको आरोपमा मट्टतिेल र्छर्केर जलाउन खोजेको आरोप छ । पीडितले साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । यसअघि पीडितले प्रहरी चौकी पिस्करमासमेत उजुरी दिँदा आरोपितलाई कानुनी कारबाही नभएपछि सदरमुकाम चौतारा आएको पीडितले बताइन् । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis