Incident Reports

हत्या गरेको अभियोगमा दुई जना पक्राउ   :: Setopati

2021-08-25

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 3

हत्या गरेको आरोपमा खोटाङबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोर रहेका छन्।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ काँडे बस्ने ३३ वर्षीय गिरिराज थापाको हत्या गरेको अभियोगमा उनीहरूलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। गिरिराज बुधबार दिउँसो घरबाट हिँडेका थिए। अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट करिब दुई सय मिटर टाढा बारीमा मृत अवस्थामा फेला परेका थिए।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गिरिराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएको जनाएको छ।हत्याको कारण स्पष्ट खुलिनसकेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports