Incident Reports

सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुँडा प्रहार | Ratopati

2021-08-27

Karnali, Surkhet, Birendranagar, Ward 1

सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुँडा प्रहार भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्ष समेत रहेका २५ वर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगरको धमला चोकमा  खुँडा प्रहार भएको प्रहरीले बताएको छ।

मोटरसाइकलमा आएको एक समूहले सन्तोषमाथि खुँडा प्रहार गरेको तरुण दलका जिल्ला अध्यक्ष हरि विष्टले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘घटनाको सुरुवात बिहीबार साँझ एक होटलबाट नै सुरुवात भएको बुझिएको छ।  खुँडा हान्ने को हुन भन्नेबारे स्पष्ट जानकारी भने आएको छैन ।’  गिरीको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको बताइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports