Incident Reports

निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलितका अधिकार पुनर्स्थापनको माग गर्दै कांग्रेस मुख्यालयमा धर्ना « News24 : Premium News Channel

2021-09-01

काठमाडौं । नेपाल दलित संघले निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलितका अधिकार पुनर्स्थापन गर्नका लागि कांग्रेस मुख्यालयमा धर्ना दिएका छन् । बुधबार संघले पार्टीको महाधिवेशनका लगि तयार गरेको निर्वाचन निर्देशिका तथा अनुसूची असमावेशी भएको भन्दै कटौती भएका दलितका अधिकार पुनर्स्थापना गर्नका लागि भन्दै धर्ना दिएको हो । उनीहरुले पार्टी महाधिवेशन केन्द्रीत भएका बेला आफूहरुमाथि अन्याय भएको बताएका छन् । धर्नामा सहभागीहरुले आफूहरुको मागका बारेमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने जनाएका छन् । आफूहरुको माग पूरा नभए विरोधका अन्य कार्यक्रम सार्वजनिक गर्ने संघले चेतावनी दिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments