Incident Reports

सत्ता गठनबन्धनका विद्यार्थीले जलाए नरेन्द्र मोदीको पुत्ला

2021-09-03

सत्ता गठनबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुलीको नेतृत्वमा रत्नराज्यलक्ष्मी क्याम्पसमा मोदीको पुत्ला दहन गरेको हो ।दार्चुलामा भएको तुईन प्रकरण र नेपाली आकाशमा अनाधिकृत भारतीय हेलिकप्टर प्रवेश गरेको विषयमा सरकार चुप लागेर बसेको भन्दै विरोधमा उत्रिएको हो । उनीहरूले महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काट्दा बेपत्ता रहेका जयसिंह धामीले न्याय पाउनु पर्ने माग गरेका थिए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth unknown
National/Online Media

0 Comments