Incident Reports

एमसीसीविरुद्ध जनकपुरमा क्रान्तिकारी माओवादीको प्रदर्शन | Ratopati

2021-09-07

Madhes, Dhanusha, Janakpur

एमसीसीविरुद्ध क्रान्तिकारी माओवादीले विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका क्रममा सो पार्टीले जनकपुरधामको गोपाल धर्मशालाबाट निकालेको जुलुस जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका इन्चार्ज यादवले सार्वभौम सम्पन्न मुलुकको रुपमा रहेको नेपाललाई आफ्नो स्वार्थपूर्तिका लागि संसदीय दलका नेताले मुलुकलाई आधुनिक दास बनाउन चाहेको आरोप लगाए ।उनले एमसीसी परियोजना सांसदबाट पारित गरेर विदेशीको गुलाम बन्न नहुने भन्दै तत्काल एमसीसी सम्झौता फिर्ता गर्न सरकारसँग माग गरे ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments