Incident Reports

बालिकालाई बलात्कार प्रयास गर्ने गिरफ्तार

2014-07-27

Bagmati, Makawanpur, Hetauda

बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले रौतहट घर भइ हेटौँडा नगरपालिका -१ स्थित सैलुनमा काम गर्ने २२ वर्षीय सल्लाउद्दिन ओस्तालाई १२ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा ०७१ साउन ११ गते गिरफ्तार गरेको छ । बालिकालाई कोही नभएको अवस्थामा बलात्कार गर्ने प्रयास गरेको पीडितका आफन्तहरूको आरोप छ । शरीरमा हात लगाएकाले आत्तिएर बालिका चिच्याएपछि अभियुक्त भागेका थिए । बलात्कार गर्न खोजेको उद्योगमा प्रहरीले ०७१ साउन १२ गते अदालतमा मुद्दा दर्ता गरिसकेको छ । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis