Incident Reports

सरकारबिरुद्ध युवासंघको मसाल जुलुस (तस्बिरहरु) – देशसञ्चार

2021-09-13

काठमाडौँ– नेकपा एमाले निकट युवा संघले सरकारविरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेको छ। काठमाडौँको सोह्रखुट्टेमा सोमबार साँझ युवा संघले मसाल जुलुस निकालेको हो। सर्वोच्च अदालतको आदेशपछि एमाले अध्यक्ष केपी ओली सत्ताबाट बाहिरिएसँगै युवा संघले देउवा सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ। पछिल्लो पटक पार्टी विभाजनका क्रममा १४ जना सांसदलाई एमालेले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमालेले विरोध गरिरहेको छ। सोही विषयलाई लिएर एमालले निरन्तर संसद बैठकमा समेत अवरोध गर्दै आएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments