Incident Reports

नापीका कर्मचारीलाई कुटपिट | नेपालन्युज

2021-09-15

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 9

नापी कार्यालय कास्कीका कर्मचारी माथि पोखरामा कुटपिट भएको छ।पोखरा महानगर पालिकाको वडा नम्बर ९ बसपार्कमा नापजाँन गर्नेक्रममा कुटपिट गरिएको छ।नापी कार्यालयका कर्मचारीले दोषी माथि चाँडो भन्दा चाँडो कानुनी कारबाही का लागि प्रशाशन सँग अनुरोध गरेका छन । यस घटनाबाट सबै कर्मचारी लाई हत्तोसाहित नहुन र सम्यम पूर्वक जन सेवा मा खटिन अनुरोध गरिएको छ। नापी सम्बध्द कर्मचारीले कर्मचारी माथि यसरी हातपात हुदै जाने हो भने अतिरिक्त सुरक्षा विना फिल्ड सेवा प्रदान गर्न सम्भव नभएको उल्लेख गरेका छन।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports