Incident Reports

घरेलु हिंसा गरेको भन्दै पतिविरुद्ध उजुरी l

2014-07-30

Gandaki, Lamjung, Besishahar

धम्जा गाविस-५ बस्ने ३२ वर्षीया भुमा किसानले आफुलाई घरेलु हिंसा गरेको भन्दै पति ४२ वर्षीय धनबहादुर किसानविरुद्ध जिल्ला प्रहरी कार्यालमा साउन १४ गते उजुरी दिएकी छिन् । पतिले आफु र आफ्ना पाँच जना छोराछोरीलाई मानसिक यातना दिने गरेको, खाना, लगाउन नदिएको र अन्य महिलासँग हिडेर बेवास्ता गरेको भन्दै उजुरी दिएकी हुन् । पीडितले दिएको उजुरीपछि तत्काल पीडकको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

0 Comments