Incident Reports

आमा हत्या घटनाका आरोपित छोरा गिरफ्तार – इन्सेक

2021-09-19

Province 1, Solukhumbu, Nechasalyan, Ward 5

नेचासल्यान गाउँपालिका–५ की ८२ वर्षीया वडालक्ष्मी राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय छोरा लक्ष्मण राईलाई असोज ३ गते गिरफ्तार गरेको छ । पीडितसँग आरोपितले पैसा मागेको र पैसा नदिएको रिसमा असोज ३ गते आमालाई फलामको हम्मरले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असोज ४ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments

Related Reports