Incident Reports

राजसंस्था र हिन्दु राष्ट्रको मागसहित काठमाडौँमा प्रदर्शन (तस्बिरहरु) – देशसञ्चार

2021-09-27

काठमाडौँ – संवैधानिक राजसंस्था, हिन्दुराज्य र अखण्ड नेपाल पुनस्र्थापनाको मागसहित काठमाडौँमा प्रदर्शन भएको छ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सोमबार काठमाडौँको भृकुटीमण्डपबाट बसन्तपुरसम्म विरोध र्‍याली गरेको हो । उनीहरुले संवैधानिक राजसंस्था, धार्मिक सहिष्णुतासहितको सनातन हिन्दु राष्ट्र र अखण्ड नेपालको पुनर्स्थापना गर्नु पर्ने मागसहितका नारा लगाएका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments