Incident Reports

पत्रकार माथि हातपात - Pokhara News

2021-09-26

समाचार संकलनका क्रममा भाद्र १० गते आइतबार महासंघ काठमाडौं शाखाका सदस्य एवं नेपाली जनता अनलाइनका सम्पादक यज्ञ ढकालमाथि काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाकालचौरका खरिद प्रमुखसहितका कर्मचारीबाट भएको हातपातको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।महासंघले पत्रकारको संविधानप्रदत्त अधिकारमाथि भएको यो आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै हातपातमा संलग्नलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेकाे छ 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments