Incident Reports

एमसीसीविरुद्ध राप्रपाको विरोध प्रदर्शन

2021-09-29

Bagmati, Kathmandu, Kathmandu, Ward 10

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको छ। राप्रपा जिल्ला कार्य समिति काठमाडौंको आयोजनामा बुधबार बबरमहलमा एमसीसीविरुद्ध प्रदर्शन गरिएको हो। प्रदर्शनीमा सहभागीहरुले एमसीसी खारेज गर्न माग गरेका छन्। उनीहरुले बढ्दो मंहगी नियन्त्ररण गर, भ्रष्टाचारीलाई कारवाही गर भन्दै विरोध जनाएका छन्। यसअघि पनि राप्रपा निकट युवाहरुले माइतीघर मण्डलामा एमसीसीको विरोध प्रदर्शन गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth unknown
National/Online Media

0 Comments