2021-09-29
काठमाडौँ– मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिगले एमसीसीविरुद्ध प्रदर्शन गरेको छ। एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै क्रान्तिकारी युवा लिगले प्रदर्शन गरेको हो। बुधबार काठमाडौँमा र्यालीसहित भएको विरोध प्रदर्शन शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको छ। क्रान्तिकारी माओवादीले एमसीसीको निरन्तर विरोध गर्दै आइरहेको छ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | CPN (Maoist Center) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Foreign State |
Actor 2 - Youth | unknown |