Incident Reports

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-02

Lumbini, Dang, Tulsipur

दीपज्योती आधारभूत विद्यालय घोरानेटीका प्रधानाध्यापक तुलसीपुर उप–महानगरपालिका–४ का ५३ वर्षीय टोपबहादुर केसीलाई कुटपिट गरेको आरोपमा प्रहरीले  तुलसीपुर उमनपा–४ का २१ वर्षीय टोपबहादुर पुन र १९ वर्षीय शंकर डाँगीलाई असोज १८ गते गिरफ्तार गरेको छ ।पीडित केसी कामको सिलसिलामा नयाँबस्ती पुगेर घर फर्कदै गर्दा असोज १६ गते आरोपितद्वयले कुटपिट गरेको भन्दै पीडितले असोज १८ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका छन् ।

कुटपिटबाट पीडितको बाँया आँखामा चोट लागेको र एउटा दात भाँचिएको पीडितले बताउनु भयो । पीडितको उपचार राप्ती आँखा अस्पताल रक्षाचौरमा र राप्ती प्रादेशिक अस्पतालमा असोज १७ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports