Incident Reports

No translation available.

2014-08-04

Madhes, Saptari, Saptakoshi

१ज ३०१ नम्बरको म्याजिक भ्यानमा जबरजस्ती चढाई चैत १४ गते साँझ सीतापुर गाविस-८ स्थित गहुँबारी पुर्‍याई बलात्कार गरेको पीडितले आरोप लगाएकी थिइन् । पीडितको चैत १६ गते राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । प्रहरीले आरोपितलाई चैत १६ गतेे गिरफ्तार गरी चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis