Incident Reports

No translation available.

2014-08-04

Province 1, Morang, Biratnagar

Sukdev Chaudhary मोरङ । ०७१ साउन २० गते विराटनगर उमनपा- २ का १८ वर्षीया अम्बिका बस्नेतलाई घरायसी विवादमा पति २१ वर्षीय मनिष बस्नेतले कुटपिट गरी यातना दिएको भन्दै पीडितले कारबाहीको माग गर्दै साउन १९ गते जिल्ला प्रहरीमा उजुरी दिएकी छन् । पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रले घरेलु हिंसा मुद्दामा दर्ता गरी कानुनी प्रकृया अघि बढाएको जानकारी दिएको छ । आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनका लागि पत्राचार गरी सकेको इन्स्पेक्टर जमुना बस्नेतले बताइन् । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis