Incident Reports

No translation available.

2014-08-05

Gandaki, Gorkha, Gorkha

Narhari Sapkota गोरखा । ०७१ साउन २० गते १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङ जिल्ला फेदी गाविस-४ का घर भई गोरखा नपा-४ धारापानी बस्ने ३७ वर्षीय धनकुमार राईलाई प्रहरीले साउन २० गते गिरफ्तार गरेको छ । बालिकालाई साउन १९ गते राईले राति घरमा सुतेको समयमा जबरजस्ती बलात्कार गरेको भनि पीडित पक्षले साउन २० गते प्रहरीमा दिएको जाहेरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिएको इन्सपेक्टर दीपक श्रेष्ठले बताए । आरोपितलाई जबरजस्ती करणी महलमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको श्रेष्ठले जानकारी दिए । नरहरि सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis