Incident Reports

हत्या गरेको अभियोगमा पक्राउ « News24 : Premium News Channel

2021-11-22

Bagmati, Dolakha, Bhimeshwor, Ward 4

दोलखा । हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । भिमेश्वर नगरपालिका(४ जिलु बस्ने ७२ वर्षीय ज्ञान बहादुर मङरातीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने बस्ने ५७ वर्षीय बिष्णु श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।विष्णुले मादक पदार्थ सेवन गरी ज्ञान बहादुरलाई लाठी प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि च्छोरोल्पा अस्पताल चरिकोटमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी सातदोबाटोबाट खटिएको प्रहरीले बिष्णुलाई पक्राउ गरेको हो ।यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 7
National/Online Media

0 Comments

Related Reports