Incident Reports

हत्या आरोपमा आमा र बहिनी पक्राउ

2021-11-27

Province 1, Morang, Katahari, Ward 5

आफ्नै परिवारको सदस्यको हत्या गरेको आरोपमा आमा र बहिनीलाई प्रहरीले पक्राउ गरेको छ। रक्सी खाएर झगडा गर्न आएका मोरङ कटहरी गाउँपालिका– ५ का ४० वर्षीय राजेन्द्र उराउको हत्या आरोपमा ५५ वर्षीया आमा बातियो उराउ र  ३० वर्षीया बहिनी रिता उराउलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार आमा बातियो र बहिनी रिताले ११ मंसिर साँझ ९ बजे रक्सी खाएर झगडा गर्न आएका राजेन्द्रलाई बाँसको लाठीले टाउकोमा प्रहार गरेर घाइते बनाएका थिए। उनको उपचारका क्रममा १२ मंंसिर साँझ ८ बजे नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको थियो। राजेन्द्रको मृत्युपछि आमा र बहिनी दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports